हरेक नेपालीले हेर्नुहोस। प्रकाश सपूतको ‘गल्बन्दी’ गितको पाकिस्तानमा पनि चर्चा पाकिस्तानीहरूले हेर्दै यस्तो भनेपछी भिडियो (भिडियो सहित हेर्नुहोस)

प्रकाश सपूतको ‘गल्बन्दी’ गितको पाकिस्तानमा पनि चर्चा पाकिस्तानीहरूले हेर्दै यस्तो भनेपछी भिडियो (भिडियो सहित हेर्नुहोस)

काठमाण्डौ- लो’क दोहोरी गा’यक प्रका’श सपूत को गल्ब’न्दी गित नेपाल मा निकै नै च’केको थियो । हाल एती बेला सो’ही गित पाकि’स्तान मा पनि देखि’एको छ । सबै नेपाली को मन मुटु मा बस्न सफल भएका प्रका’श सपूत ले गायका हरेक गित नि’कै नै चर्चा’मा आएका छन । गल्ब’न्दी गित बाट सबै भन्दा पढी च’र्चा पाउने हुन प्रकाश सपूत तेसो त उनका दोहोरी ब्याटल २ बाट पनि चर्चामा आएका हुन । प्रका’श सपूत उनले डेढ दर्जन भन्दा बढी गित मा आ’वाज भरिसके’का छन।

गित लेख’न तथा म्युजिक भिडि’यो मा उनको बढी चर्चा चल्छ । बाग्लुङ जिल्ला को का’ठेखोला गाँउपालिका वडा नं: ३ का बुवा बल बाहा’दुर बि:क तथा आमा मिना कुमारी बि:’क को पहिलो सन्तान’का रुपमा जन्मिएका प्रकाश सपूत रास्ट्र लोक तथा दोहोरी गितका प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिति काठ’माडौ का सचि’व समेत हुन प्रकाश सपूत ।

गल्बन्दी ले यु’टुबकै ट्रेनि’ङ मै करोडौं करोड भिउ बटुल्न सकेको गल्बन्दी एकदमै रमाईलो अबुभ’व भैरहेको छ । भन्ने उनी बताउछन ।

आफ्नो टिम ले गरेको मेहे’नत सफल हुदा कस्लाई खुसी लाग्दैन र ? उनी बता’उछन । छोटो अबधि मै पनि ठूलो सफलता पाउनु भनेको सानो तिनो कुरा हो’ईन । तेसैले पनि निकै खुसी देखिनुभएको छ ।

तेस्तै गरेर दोहोरी ब्या’टल एकदमै चर्चा लिए’को गित लास्ट मा नराम्रो भयो भनेर युटुब बाट निकाले र गित सच्याए पुन सोही गित युटुब मा हाल्दा पनि पुन चर्चा लिएको थियो । हामिले प्रकाश सपूत लाई बा’हिर बाट बुझ्दा उहाँ साह्रै सहज हुनुन्छ । कति काम सजिलै सिका’उनु हुन्छ । हामिलाई उहाँ अभिवाब’क जस्तो लाग्छ ।

उहाँलाई सर्जक मात्र भनेर हुदैन धेरै राम्रो स’र्जक हो । हरेक काम मेहेनत रुपमा सोचेर गर्नुहुन्छ । उहाँ साह्रै भावु’क हुनुन्छ । मन भएको मान्छे हुनुन्छ । सहयोग गर्न जहिले तयार हुने स साना कुरामा पनि अरुलाई सहयोग ग’रिरहनु हुन्छ ।

उँहालाई हामिहरुले प्राय एक्लै एक्लै हराईरहेक देख्छौ सायद केही सिर्जना गरिरहनु हुन्छ होला । जब केही सोच्नुहुन्छ एक्लै एक्लिएको महसुस गरिरहेको हामिले देख्न स’क्छौ । हेर्नुहोस पाकि’स्तान मा बनाईए’को प्रकाश सपूत को गल्बन्दी गि’त एस्तो बन्यो ।

भिडियो 

प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार १३:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस