पारस शाहले यस्तो बयान दिएर पारे दुनियाँलाई नै चकित…

पूर्व युवराज पारस शाह सधैं जसो चर्चामा रहने गर्छन । उनले दिने बयान र गर्ने व्यवहारले सर्वसाधारणमा एक फरक खालको छवि नै बनेको छ । पूर्व राज परिवारको सदस्य भए पनि शाहलाई अहिले भने सामान्य अवस्थामा देख्न सकिन्छ । पछिल्लो समय उनी मोडल तथा युट्यबर सोनिका रोकायासँगको संगतका कारण पनि एकदमै चर्चामा आएका छन् ।

बजारमा उनीहरु प्रेम सम्बन्धमा भएको हल्ला भए पनि वास्तवमा उनीहरु भने प्रेम सम्बन्धमा रहेका छैनन, जुन मान्छेहरुले सोच्दै आएका थिए । रोकायाका अनुसार उनले पारसलाई एक असल शिक्षकको रुपमा पनि लिएकी छिन् । यो सँगै पूर्व युवराज्ञी हिमानी शाह र सन्तानका कारण पनि उत्तिकै चर्चामा रहिआएका छन् । कुरा के भने हिमानी र पारस श्रीमान–श्रीमती हुन् ।

झण्डै १६ हजार बढी नै लाईक, हजार भन्दा धेरै प्रतिकृया आएको रचना यस्तो छ पढ्नुहोस, ‘सबै मान्छे को मन धमिलो हुदैन । सबै मान्छे नराम्रा हुदैनन्। कहिलेकाही तेल सकीएर पनि दियो नीभेको हुन सक्छ । हरेक समय हावा मात्र दोषी हुदैन । नेपाल’

प्रकाशित मिति १७ मंसिर २०७६, मंगलवार १२:२४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस