अमेरिकी गरेको आ’क्रमणको गतिलो ज’वाफ दिँदै इरानले यसरी गर्यो आ’क्रमण, भिडियोसहित

काठमाण्डौ – अमेरिकाले गरेको ह’वाई आ’क्रमणमा ईरानका सै’न्य प्रमुखक का’सिम सु’लेमानी मा’रिएपछि अमेरिका–ईरान त’नाव उ’त्कर्षमा पुगेको छ । अमेरिकी आ’क्रमणको गतिलो ज’वाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सु’रक्षा अ’ड्डामा दर्जनभन्दा बढी मि’साइल प्र’हार गरेको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘इराकको इ’रबिल र अ’ल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सु’रक्षा अ’ड्डामा एक दर्जनभन्दा बढी मि’साइल प्र’हार भएको छ ।’ यो आ’क्रमणमा अहिलेसम्म कुनै ह’ताहत भएको वा नभएको स’म्बन्धमा स्प’ष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टे’फनी ग्रि’शमले एक ब’यानमा भने, ‘इराकमा रहेको अमेरिकी सैनिक अ’ड्डामा आ’क्रमण भएको खबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थि’तिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई नि’गरानी गरिरहेका छौँ र राष्ट्रिय सु’रक्षा टि’मसँग स’ल्लाह गरिरहेका छौँ ।’ ईरानको सरकारी न्युज एजेन्सी इरनामा जा’री गरिएको एक ब’यानमा रि’भोल्युशनरी गा’र्डले भनेको छ, ‘हामी अमेरिका र उसका स’हयोगीलाई चे’तावनी दिँदै भन्छौँ– ईरानवि’रुद्ध कहीँ क’तैबाट आ’क्रमण हुन्छ भने हामी त्यसलाई नि’साना ब’नाउँछौँ ।’

पहिला अ’ल–अशदमा रहेको अमेरिकी सैनिक अ’ड्डामा आ’क्रमण भएको थियो, त्यसपछि इ’रबिलमा आ’क्रमण भएको हो ।ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आ’क्रमण सु’लेमानीको ह’त्याको ब’दला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आ’देशमा बगदादमा ड्रो’न आ’क्रमणमार्फत् सुलेमानीको ह’त्या गरिएको थियो ।

भिडियो

प्रकाशित मिति January 8, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस