इरानले गर्यो अमेरिकी दूतावासलाई नि’शाना बनाएर फेरी अर्को आ’क्रमण / भिडियो सहित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स’म्बोधन गरेको केही समयमै इरानले पुनः अमेरिकी दूतावासलाई नि’शाना बनाएर आ’क्रमण गरेको छ ।आफ्ना र्शी’ष सै’न्य क’माण्डर ज’नरल का’सिम सु’लेमानीको अमेरिकाले ह’त्या गरेपछि इरानमा ब’दलाको आ’गो बालेको छ। सुलेमानीको अ’न्तिम सं’स्कारको केही घण्टापछि इराकस्थित अमेरिकी सै’न्य शि’विरमा पहिलो मि’साइल आ’क्रमण गरेको इरानले दोस्रो आ’क्रमण अमेरिकी दूतावासमा गरेको हो ।इरानले इराकको ब’गदादस्थित अमेरिकी दूतावासलाई नि’शाना बनाएर दुई मि’साइल प्र’हार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार एजेन्सी ए’एनआईका अनुसार मि’साइल ग्री’न जो’नमा ख’सेको छ। यस ह’मलामा कुनै क्ष’ति भएको छैन ।बुधबार बिहान पनि इरानले अमेरिकी सै’न्य शि’वरमा दर्जनबढी मि’साइल आ’क्रमण गरेको थियो। इरानले उक्त आ’क्रमणबाट ८० अमेरिकी नागरिकको ज्या’न गएको बताएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना कुनै पनि नागरिक न’मारिएको दा’बी गरेका छन् ।ट्रम्पले स’म्बोधन गरेको केही घण्टामै इरानले फेरि अमेरिकामाथि दोस्रो आ’क्रमण गरेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति January 9, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस