भिडियोमा हेर्नुहोस। आमालाई सम्झेर यसरी गित गाय यि बाबुनानिले

चितवनमा घटेको घटना हो अहिले चर्चित सन्तोष र प्रमिलाको कहानी । बिगत ३६ दिन देखि श्रीमती फरार रहेकी थिइन भने हिजो मात्र श्रीमती र एक जना पुरुष सुनौल बाट भेटिएका छन भने अहिले यो कहानीले सामाजिक संजालमा चर्को रुप लिएको छ। सामाजिक घटनाको रुपमा चिनिएको यो घटनाले अब कुन मोड लिने छ भन्ने सबैजनाको चासोको बिषय बनेको छ।

उनै सन्तोष र प्रमिलाको छोराछोरीले आमाको लागि मार्मिक गीत गाएका छन। त्यस्तै हिजो जिल्ला प्रशासन चितवनमा आमालाई भेटेपछि के के कुराकानी भयो उनीहरुले खुलाएका छन। छोरा बसन्तको भनाई अनुसार आमा रोई रहेकी थीइन भने पुलिस्नी आँटिल आफुलाई निकाली हालेको बताएका छन।

आमालाई भेटेपछि यस्तो भनिन ( भिडियो सहित )

प्रकाशित मिति २ माघ २०७६, बिहीबार १२:४६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस