भिडियोमा हेर्नुस् .. जब आफ्नो ४६ वर्ष पुरानो घडी बेʼच्न गएका ब्यक्ति त्यसको मुल्य सुनेर भुइँमा लʼडे

एजेन्सी । एक जना ब्यक्तिले आफ्नो ४६ वर्ष पुरानो घडी बेच्न जाँदा त्यसको मुल्य सुनेर वेʼहोस भएका छन् । अमेरिकामा यस्तो घटना भएको हो । अमेरिकाका एक व्यक्तिले सन् १९७४ मा रोलेक्स घडी ३४५ डलरमा खरिद गरेका थिए। उनलार्य अहिले त्यो घडी बेच्नु पर्ने भयो ।

पूर्व अमेरिकी सेना रहेका उनी साथीले दिएको सल्लाहका आधारमा सो घडी किनेका थिए । ती व्यक्तिले सेʼवाकै क्रममा रोलेक्स राम्रो घडी राम्रो हुन्छ भनेर किनेʼको बʼताएका छन् ।

उनको घडी ४६ वर्ष पुरानो भएपनि राम्रोसँग चलिरहेको चल्न छोड्यो । हालै रोलेक्सले एन्टिʼक सोʼमार्फत् पुराना घडीहरु बोलाʼबोलमार्फत् खरिद गर्ने एक कार्यक्रमको आयोजना गरेको थियो.

उक्त कार्यक्रममा ती व्यक्ति पनि आफ्नो घडी बेच्न र मूल्य बुझ्न भन्दै त्यहाँ गए। जब रोलेक्सका एक अधिकारीले उनको घडीको मूल्य ४ लाख अमेʼरिकी डलर भएको बताए। उनी घडीको मुल्य सुनेर भुइँʼमै लडे। तर एकै छिनमा उनी उठेर खुसी भए । यतिबेला साʼमाजिक सन्जाʼलमा ती व्यक्तिको भिडियो निकै भाʼइरल बनिरहेको छ।

उक्त घडी ती पूर्व सेनाले त्यʼसबेला पनि महँगो मूल्यमा नै किनेका हुन् । उनका अनुसार उनलाई यो घडी यति मनपर्यो उनले कहिल्यै घडी लगाएनन्। वर्षौसम्म सुरक्षित राखे। निकै नै राम्रो अवस्थामा यो दुर्लभ घडी पाएपछि रोलेक्सले यस घडीको लागि ५ लाखदेखि ७ लाख डलर तिर्ने बʼताइएको छ।

भिडियो हेर्नुहोस।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १२:१८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस