यो भिडियो हेर्नुहोस! भारतमा कोरोना सं’क्रमितलाइ कस्तो व्यबहार गरिन्छ?(भिडियो )

बिश्वभरी नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस अहिले सम्म १९६ देश भन्दा बढिमा संक्रमण फैलिएको छ। साथै हाम्रै छिमेकी भारतमा पनि कोरोना भाइरसको संक्रमितको संख्या दिनानुदिन बढ्दै गै रहेको छ, अहिले सम्म करिब ३ हजार ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ८६ जनाको मृ त्यु भै सकेको छ, साथै २२९ जना रोग पुर्ण रुपमा निको भै फर्किसकेको छ।

कोरोना भाइरस चिनको वुहान प्रान्त बाट सुरु भएको थियो, यसै क्रममा चिन पुगेका एक भारतीय महिलाले आफू कोरोना भाइरस आशन्का गर्दा आफू माथी कस्तो व्यबहार गरियो, कसरी उपचार गरियो भनेर भिडियो बनाई युटुबमा हालेको थियो, उक्त भिडियो करिब २ महिना अघि ममता सच्देवाले आफ्नै युटुब च्यानल मार्फत हालेका थिए, हाल उक्त भिडियो १ करोड ७० लाख भन्दा बढी पटक हेरिएको छ।

उनले यश भिडियोमा आफू चाइना गएर आएपछी कसरि आफु आइसोलेसन सम्म आइ पुगिन र डाक्टर हरुले कस्तो ब्याबहार गरे सबै भिडियोमा बताएकी छिन,

यो हेर्नुहोस भिडियो 

प्रकाशित मिति April 5, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस