३ करोड नेपालीलाई खुसिको खबर अबको प्रधानमन्त्री रबि लामिछाने बन्ने पक्का / भिडियो सहित

बलिउडमा मिस्टर परफेक्सनिष्ट (Mr. Perfectionist) को नामले छुट्ट् पहिचान बनाएका आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ । आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l

धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् ।तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए l

घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको रहेछ!पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला!

बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला ।
तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए! What an idea sir ji!

भिडियो 

काठमाडौं : नेकपाको किचलो मिलाउन ४ बजे बस्ने भनेको बैठक ५:३० मा सारेपछि प्रधानमन्त्रि ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम, रामबहादुर थापा बादल र बिष्णु पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सहमति भएको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ। बैठक ४ बजे बस्ने भने पनि केहि सहमति जुट्छ कि भनेर ओलीले बैठक पछि धकेलेका थिए ।

सचिवालयको बैठक बस्नुअगाडी नै यी तीन नेताले प्रधानमन्त्रिसँग भेटघाट गरेर नयाँ मोडालिटी तयार गर्ने बुझिएको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो । त्यसैगरी हिजो र अस्ति नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । हिजो र अस्ति नेपाल कम्युनिस्ट पाटीभित्र राजनीतिक सक्रियता निकै बढेको थियो ।

नेताहरुको आपसी भेटघाट र संवादमात्र नभई चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसंग भेटघाट तिव्र पार्नुभयो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।

नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन्। तर, वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाल निकट नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको छ। ‘नेकपा केन्द्रीय सचिवालयको बैठक आज ५ : ३० बजे, बालुवाटारमा बस्ने जानकारी गराइन्छ’, प्रेस सल्लाहकार थापाले जानकारी दिँदै भने।

गोर्खाली  खबर बाट

 

प्रकाशित मिति May 3, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस