काठमाडौ । प्रधानमन्त्री केपी शार्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पु’त्ला ज’लाइएको छ ।अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिकोद्वारा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पु’त्ला ज’लाइएको हो । भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि वि’रोध सुरु भएको छ ।भारतले नेपाली भूमीमा पर्ने गरी बाटो बनाएकोले भारतीय प्रधानमन्त्रीको पु’त्ला ज’लाएको अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौंका अध्यक्ष गोबिन्द विष्ट बताए ।
नेपालका प्रधानमन्त्रीको पु’त्ला किन ज’लाउनु भयो भन्ने ’जि’ज्ञासामा विष्टले भने, ‘भारतीय वि’स्तारवाद र सा’म्राज्यवादलाई नेपालमा च’लखेल गर्ने वातावारण नेपाल सरकारले नै बनाएको हाम्रो ठ’हर छ। आज मात्र सामाजिक दुरी कायम गरी भारतीय वि’स्तारवादको वि’रोध गरिरहेका पूर्व जर्नेल सहित विद्यार्थीलाई समेत प्रहरीले पक्राउ गर्नु भनेको सरकारले भारतले गरेको ठीक छ भन्नु हो। हामीलाई देशको स्वा’धिनतामाथिको प्राहर शै’ह्य हुँदैन्। त्यसैले पधानमन्त्री ओलीको पनि पु’त्ला ज’लाएका हौं।’
प्रकाशित मिति May 10, 2020