भारतमा आँधीले ७२ जनाको मृ’त्यु, विमानस्थल भ’त्कियो

काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृ’त्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट ज’लमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भ’त्काएको छ ।पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन आँधीका कारण करोडाैंको क्ष’ति भएको बताएकी छन् । आफ्नो जीवनकालमा यस्तो क’हालीलाग्दो आँधी कहिल्यै नदेखेको मुख्यमन्त्री बेनरजीको भनाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीवट गरेर बंगालमा आँधीबाट जीवन गु’माउनेहरुप्रति श्र’दाञ्जली र शो’कसन्तप्त परिवारमा स’मवेदना व्यक्त गरेका छन् ।

बंगालको खाडीबाट आएको अम्पुन आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । ऑधीका कारण आसाम, मेघालयमा समेत अ’सर गरेको छ । आँधीले कोलकत्ता विमानस्थलको छत ख’सेको छ । विमानस्थलमा भरिएकाे पानी निकाल्ने प्रयास भइरहेको पश्चिम बंगाल सरकारले जनाएको छ । आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ ।पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर, २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा, हुगली, पश्चिमी मिदनापुर तथा कोलकातामा आँधीले क्ष’ति पुर्याएको छ ।

प्रकाशित मिति May 22, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस