वर्षा राउतको चर्को विरोध ( उत्तर दिईन कारण यस्तो) हेर्नुहोस / भिडियो

विश्वभर फैलिरहेको नोभेल कोरो’ना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशलाई लकडाउन गरेको २ महिना पूरा भइस’केको छ । गत चैत ११ गतेदेखि जारी लकडा’उनको पालना गर्दै घरमा बसिरहेका नेपाली कलाकारहरु सामाजि’क सञ्जालबाटै दर्शक स्रोतामाझ जोडिर’हेका छन्

त्यस्तै नायिका बर्षा राउत यतिबेला सामा’जिक सञ्जालमा छाइरहेकी छिन् । फेसबुक लाइभमा नायिका प्रियंका कार्की र सि’नेपाटीकर्मी वर्षा बस्नेत सँग कुरा गर्दै उनले नेपाल र भारतका सञ्चा’रकर्मीहरुको घोचपेचले आफ्नो भारतमा रहेका फ्या’नहरु भड्कि’न सक्ने अर्थात आफूले इन्डियन साथिहरु सँग कसरी फेस गर्ने भनेर अभि’व्यक्ति दिएपछि नायिका राउतको सञ्जालमा चर्को विरोध भइरहेको छ ।

पछिल्लो स’मयले नेपाल स’रकारले लिपुलेक, कालापानी र लिम्पुयाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतिय मिडियाहरुले विरोध गरेका थिए भने नेपालबाट सिमा बिषयमै सञ्चारकर्मी रवि लामिछाने’ले नेपाल र भारतका सिमा’विबादलाई कार्यक्रममा निम्त्याएर बहस गरेका थिए, उक्त कार्यक्रम अहिले युट्युब ट्रेन्डि’ङको शिर्ष स्थानमा रहेको छ ।

भिडियो

प्रकाशित मिति May 24, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस