सरिता गिरीको ठाडो चेतावनी नेपाल रहन्छ त मधेसी ले चाए रहन्छ / भिडियो हेरौ।।

सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुवै भएको बताएकी छिन् । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको उनको दाबी छ ।भिडियो हेरेर मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला

भिडियो हेरौ।

प्रकाशित मिति June 11, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस