५ बर्षपछी आफुमाथि भएको दुर्व्या’वहार बारे बोलिन्- नायिका साम्राज्ञी (भि,डियो सहित)

काठमाण्डौ– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले काम गरेका ८ मध्ये तीन वटा फिल्म ब्यानरबाट अति नै व्यावहार भो’गेको बताएकी छिन् । तर उनले आफु माथि न’राम्रो गर्ने फिल्म तीन ब्यानरका नाम भिडियोमा उल्लेख गरेकी छैनन् ।

’१७ बर्षको उमेरमा चलचित्रमा डेव्यु गरें । त्यो बेला धेरैले हाम्रो क्षेत्र सानो छ कति कुरा बाहिर निकाल्नु हुन्न, भन्नु हुन्न भन्थें । काम नपाउने, चलचित्र नै नपाउने जस्तो कुरा पनि गर्थे । हरेक चलचित्रको प्रमोशनमा जाँदा सोधिने किन घम’ण्डी, किन मान्छेले घृ’णा गर्छन् लगायतका प्रश्नले दि’क्क हुन्थें ।

मैंले जति पनि व्यानरसँग काम गरे त्यो मध्ये धेरैसँग काम नदो’हो’रिनुको का’रण उहाँहरुले मलाई गर्ने व्य’वाहार नै हो । एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान सम्म यहाँ पा’ईंदैन । कति प’टक ह्यारे’श्मेंट हुन्थ्यो । तर पनि त्यो सब कुरालाई जोक जस्तो मानेर मुहारमा हाँसो ल्याएर काम गर्नुपथ्र्यो ।

कतिसम्म भयो भने समयमा खान र पानीको व्यवस्था नहुँदा यसको बारेमा बोल्यो भने सबैको अगाडी अप’शब्द प्रयोग गरेर बोलिन्थ्यो । आ’क्रम’ण गर्ने शै’लीमा आउँथे, धेरै बेर रु’न्थे अनि केहि न’भ’ए जस्तो गरेर फेरी मेकअप गरेर सुटिङ्ग ज्वाइन गर्थें किनकि मलाई कामसँग प्रेम छ, कामको सम्मान गर्नुपर्छ भन्ने मलाई थाह छ र मंैले सकेको सय प्रतिशत भन्दा बेसी मे’हनत लगाएर नै काम गर्थें ।

’मैंले ५ बर्षको करियरमा ८ वटा चलचित्रमा काम गरेकी छु । तर यो बिचमा मैंले धेरै नराम्रो अनुभव भो’गेकी छु । काम गरेका तीन वटा व्यानरमा अति नै न’राम्रो व्या’वहार भोगेकी छु । जुन सबै म भन्न पनि स’क्दिन होला ।

भिडियो 

प्रकाशित मिति June 29, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस