एजेन्सी- चर्चित बलिउड अभिनेता अब गोर्खाली बन्ने भएका छन् । उनी फिल्म गोर्खामा गोर्खाली सैनिकको भूमिका निर्वाह गर्न लागेको भारतिय मिडियाले जनाएका छन् ।
उनले निखिल आडवाणीको फिल्म ‘ भारतीय सेनाको गोर्खा रेजिमेन्टमा आधारित कथावस्तुमा बन्ने फिल्मको कथावस्तुका बारे भारतको रक्षा मन्त्रालयलाई जानकारी गराइसकेको बताइएको छ ।
यसबारेमा भारतको रक्षा मन्त्रालयलाई जानकारी गराइसकेको र को अनुमति लिनको लागि सबै औपचारिक काम पूरा भइसकेको बताइएको छ । समाचारमा जनाइए अनुसार रक्षा मन्त्रालयको कुनै आपत्ति नहुने स्वीकृति प्राप्त भएपछि फिल्म निर्माण सुरु हुनेछ । स्विकृत भएमा फिल्ममा गोर्खा रेजिमेन्टलाई देखाइनेछ ।
प्रकाशित मिति August 21, 2020