भयाबह बन्दै कोरोना, शुक्रबार नेपालमा एकाबिहानै ज्या*न गयो अर्का एक पुरुषको

झापा– झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्ध रहेका छन् । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज विहान ४ बजे ज्यान गएको हो । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलसेसनमा राखिएको बताईएको ।समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् ।

 

प्रकाशित मिति August 28, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस