मकै बारीमा सुगाको बथान / भिडियो सहित

पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड । पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ । तस्वीर ,राधिका कँडेल, रासस

प्रकाशित मिति August 28, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस