पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड । पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ । तस्वीर ,राधिका कँडेल, रासस
Loading...