बदला पछि देवि घर्तिको स्वरमा आर्सी गौलीको “ओई माया ओई” सार्वजनिक (भिडीयो)

नेपालको लोक दोहोरी क्षेत्रमा निरन्तर स्वर दिदै आउनुभएकी चर्चित गायिका देवि घर्ति र नव गायक आर्सी गौलीको स्वरमा नेपाली लोक तथा दोहोरी गित ओई माया ओई देव घर्तिको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

देशभरि कोरोना माहामारी चलिरहेको अप्ठेरो परिस्थीतिमा पनि चितवनमा रहेको सुरज ईन्टरटेन्मेन्टले उक्त भिडीयो निर्माण गरेको हो,भिडीयो चर्चित मोडल अनुराग ठकुरीले निर्देशन गरेका हुन भने क्यामेरा तथा ड्रेन सुरज खनाल, सम्पादन सतिश राई र कलर मिक्स दिपेन्द्र थापा मगरले गरेका हुन भने मध्य नेपालकै उत्कृष्ठा मिडिया डि.टि.एम. मिडिया हाउस प्रा.लि. बाट दृश्य निर्माण गरिएको छ ।

थुप्रै भिडीयोको छायांकन गरिसकेका सुरज ईन्टरटेन्मेन्टका प्रोपाइटर सुरज खनालले यो दुखद परिस्थितीमा निर्माण गरिएको यस भिडीयोमा केही कम्जोरी रहेता पदि दर्शक भगवानहरुले समस्या बुझी विगतका भिडीयोलाई जसरी यो भिडीयोलाई पनि माया गरिदिुहुन सवैमा यसै मिडिया मार्फत अनुरोध गर्नुभएको छ ।

भिडियो हेर्नुहोला।।

प्रकाशित मिति August 31, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस