काठमाडौँ, १६ असोज । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ । सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुनस् भर्ना खुलाएको हो । मंगलवार एक सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनस् सुचारु भएको जनाएको हो । *****थपजानकारीको हेर्न यहाँ तल क्लिक गर्नुहोस****’,
Loading...