किन अर्काको श्रीमान प्रति आ’र्कषित हुन्छन महिलाहरु “जानी राखौं”

किन अर्काको श्रीमान प्रति आ’र्कषित हुन्छन महिलाहरु “जानी राखौं”

एजेन्सी। हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन रु बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घ’टनाहरु सार्वजनिक भइरहेका छन । श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुष सँग लागेका थुप्रै घ’टनाहरु सार्वजनिक भएका छन ।

आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौ’न स’म्बन्ध कायम गर्छन । यसका विषयमा गहन अध्ययनको जरुरत छ । सर्भे क्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुष सँग स’म्भोग गर्ने गरेको स्वीकारेका छन । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुष सँग स’म्भोग गर्न मन पर्ने जवाफ दिए ।

केही महिलाले नैतिक रुपमा परपुरुषसँगको स’म्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफूले परपुरुषसँग राखेको स’म्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डराउने गरेको जवाफ दिए । पर पुरुष सँग के माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौ’न क्रि’या गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत स’म्बन्ध कायम गर्ने गरेका रहेछन् ।

अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भूपू ब्वाय फ्रेण्ड सँग स’म्भोगमा मग्न हुँदा रहेछन् । परपुरुषसँग स’म्बन्ध राखेकै कारण आफ्नो श्रीमानसँग स’म्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग स’म्बन्ध राख्ने मध्ये ६८ प्रतिशतले यस्तो स’म्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेकोबताए ।

प्रकाशित मिति October 2, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस