चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्बजनिक भएको छ । रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । केही बर्षदेखी बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतितका ति तिता पल लगायतका गीतमा.....
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रवादी नेताका रुपमा परिचित छन् । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतम नेकपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन्। शुक्रवार गौतमद्धारा रचित गरिएको गीत यो.....
काठमाडौं : महिलाको कथा, व्यथा बुझाउने तीज गीतको चलन भन्दा अलि बेग्लै विषयमा फरक स्वादको तीज गीत ‘बीच्च बीच्चमा ३ ‘ युट्युब सार्वजनिक भएको छ। ‘बेसार’ शीर्षकको उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउन बीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रष्टाचारसम्मका विषयवस्तु.....
नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु.....
५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका.....
काठमाडौं, ५ जेठ । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ । फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक.....
पोखरा – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउन गरेको हो । मानिसहरु घर भित्रै बसेका छन् । सीमा नाका, हवाइ उड्डयन, यातायात, उद्योग कलकारखाना, विद्यालय, बजार, होटल, रेष्टुरेन्ट लगायतका सम्पूर्ण सेवा बन्द रहेका छन्। लकडाउनको समयमा पूर्व युवराज पारश.....
लोक गायक बद्री पंगेनीले आफुसंग भʼएको पैसा सरकारलाई दिदै भने :कोहि भोʼकै मर्न नपरोस (हेर्नुहोʼस भिडियो) काठमाडौं । विश्वनै कोरोनाको कारण आतंकित भए संगै यसबाट कलाकारहरुले पनि सरकारले चालेको योजनालाई सहयोग गर्न थालेका छन त्यसै भित्र लोकप्रिय गायक बद्री पंगेनीले पनि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण.....
तलको भिडियो हेरौ। https://youtu.be/apFh388Tne8 ताजा समचार यो पनि पढ्नुहोस। कोरोनाको ड*रले डाक्टरले जागिर छोडे डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत २ जना चिकित्सकले काम छोडेर गएका छन् । दुवै जना डाक्टरले पारिवारिक समस्या देखाएर काम छोडेको डडेल्धुरा अस्पतालका मे सु डा.जगदीश चन्द्र बिष्टले बताए। काठमाडौंबाट.....
अप्सरा खत्री काठमाडौं २४ फागुन / बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत सार्वजनिक गरेका छन् । चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा सर्वसाधारण त्रसित बनिरहेका बेला कोरोना संक्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई.....