निर्वाचन विशेष

विवेकशील साझाको कारण जनतालाई  सास्ती

विवेकशील साझाको कारण जनतालाई सास्ती

१४ मंसिर २०७४, बिहीबार ०९:१३

धनगढीमा विवेकशील साझा पार्टीले बाटो कब्जा गरेर आमसभा गरेको छ  । देशको बिग्रदो राजनीति व्यवस्थालाई सुधार गर्दै जनताको जीवनस्तर उकास्ने  महान लक्ष्य लिएर राजनीतिमा होमिएका पुर्व पत्रकार तथा विवेकशील साझा पार्टीका  संयोजक रवीन्द्र मिश्र सहभागी थिए । धनगढ़िको मुख्य बजारमा आमसभा गर्नाले  सवारी आवागमन ठप्प.....

कसले राख्यो काग्रेस प्रतिनिधिको घरमा बम ? सेना पार्यो  निस्कृय

कसले राख्यो काग्रेस प्रतिनिधिको घरमा बम ? सेना पार्यो निस्कृय

१४ मंसिर २०७४, बिहीबार ०८:००

मुगु – नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको घरलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम विहीबार नेपाली सेनाले निस्कृय पारेको छ। विहीबार विहानै छायाँनाथ रारा नगरपालिका १ स्थित मल्लको घरको आँगनमा शक्तिशाली प्रेसर कुकर बम राखिएको थाहा पाए पछि सुरक्षा.....

प्रखर ज्योतिषले गरे भविष्यवाणी, हेर्नुस कुन कुन नेताको छ जित्ने सम्भावना

प्रखर ज्योतिषले गरे भविष्यवाणी, हेर्नुस कुन कुन नेताको छ जित्ने सम्भावना

१४ मंसिर २०७४, बिहीबार ०५:४४

काठमाडौ चुनावी परिणामबारे भविष्यवाणी गर्नु ज्योतिषीका लागि सजिलो कुरा होइन । यसबारे अरु ज्योतिषीहरू तर्कने गरेका छन्, तर मैले २०३७ सालको जनमत संग्रहदेखि नै हरेक निर्वाचनमा भविष्यवाणी गर्दै आएको छु । कुनै पनि भविष्यवाणी खेर नगएकोमा आफ्नो ज्ञानप्रति म सन्तुष्ट छु । चुनावको भविष्यवाणी गर्न ज्योतिषीहरू.....

माओवादीलाई सिध्याउनुमा एमालेलाइ फाइदा,यस्तो छ गोप्य रणनीति

माओवादीलाई सिध्याउनुमा एमालेलाइ फाइदा,यस्तो छ गोप्य रणनीति

१४ मंसिर २०७४, बिहीबार ०४:२६

एमाले र माओवादीको भोट ब्याङ्क एउटै हो । माओवादीसँग सहकार्य नगरी या नसिध्याई एमालेको बहुमत आउँदैन । कांग्रेसको परम्परागत भोट उस्तै र उत्ति नै छ । खास घटबढ़ भएको छैन । उसको ३२ देखि ३८% बीचको मत बहुमतका निम्ति पर्याप्त छैन । नयाँ भोट थप्ने गरी उससँग कुनै नयाँ नारा, भिजन र नेतृत्व पनि छैन । माओवादी बचिराख्दा.....

कसले हान्दै छ बम ? अब ब्यारेकबाट निस्कियो सेना

कसले हान्दै छ बम ? अब ब्यारेकबाट निस्कियो सेना

१४ मंसिर २०७४, बिहीबार ०४:००

गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो। यसै बीच नेपालि सेनाले सनत बक्तव्य निकालेर अब आफुहरु चुप लागेर नबस्ने.....

बाम गठबन्धन संग आत्तिनु प्रदैन,काँग्रेसलाई  प्रतिपक्षमा बस्ने तयारी गर्न पोख्रेलको आग्रह !

बाम गठबन्धन संग आत्तिनु प्रदैन,काँग्रेसलाई प्रतिपक्षमा बस्ने तयारी गर्न पोख्रेलको आग्रह !

१३ मंसिर २०७४, बुधबार २२:२८

गिरिराजमणि पोखरेल माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। दुई पटक स्वास्थ्य र शिक्षा मन्त्रीसमेत भएका पोखरेल माओवादीभित्रका एकजना शालिन नेता मानिन्छन्। महोत्तरी १ बाट दुवै संविधानसभा चुनाव जितेका पोखरेल अहिले त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्, जहाँ नेपाली कांग्रेसबाट सीताराम.....

कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्ः प्रधानमन्त्री देउवा

कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्ः प्रधानमन्त्री देउवा

१३ मंसिर २०७४, बुधबार १४:२६

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ ? भनेर प्रश्न गरेका छन् । बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका.....

कांग्रेसको दादागिरी, भोट नपाएको झोकमा खुकुरी प्रहार

कांग्रेसको दादागिरी, भोट नपाएको झोकमा खुकुरी प्रहार

१३ मंसिर २०७४, बुधबार ०९:२२

मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेताकार्यकर्ताले स्थानीय नाबुल साइला लामामाथि खुकुरी प्रहार गरेका छन् भने स्थानीयलाई कुटपिट पनि गरेका छन् । मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा.....

लोकतान्त्रिक गठबन्धनका उमेद्वारको काम सबैले दिए जितको शुभकामना

लोकतान्त्रिक गठबन्धनका उमेद्वारको काम सबैले दिए जितको शुभकामना

१३ मंसिर २०७४, बुधबार ०५:१९

गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (ख) का कांग्रेस उमेद्वार राजेन्द्र बजगाइँले निर्वाचनअघि राखेका प्रचार सामाग्री हटाएका छन्।लोकतान्त्रिक गठबन्धनका उमेद्वार बजगाइँले निर्वाचन सकिएको मंसीर १० को भोलिपल्टदेखि नै प्रचार सामग्री हटाउन सुरु गरेका हुन्। निर्वाचन प्रचारप्रसारका क्रममाः.....