काठमाडौं, मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर विभिन्न सामान खरिद गर्ने ग्राहकलाई छुट अफर सार्वजनिक गरेको छ। आईफोन १२ किन्न चाहनेलाई ७ हजार ८ सय ८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ। यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य.....
चितवन’मा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभि न्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि.....
काठमाडौं, १० जेठ । नेपाली टेलिभिजन इतिहासमा न्यूज ट्वान्टी फोर सर्वाधिक लोकप्रिय न्यूज च्यानल बनेको छ ।निरन्तर खबरदारीसहित सामाजिक जिम्मेवारी पूरा गर्दै आएको न्यूज–२४ को युट्युब सस्क्राइबर २० लाख नाघेको छ । योसँगै २० लाखभन्दा बढी सस्क्राइबर हुने नेपालको पहिलो न्यूज च्यानल पनि न्यूज ट्वान्टी फोर बनेको.....
काठमाडौँ, ३ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट ८१४१९३.....
काठमाडौं– विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्री को जहाज र यतिको जहाज ठोक्किएका हुन् । पार्किङ गरि राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो । विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा.....
काठमाडौं तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, टलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो । सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् । साउथ इन्डियन फिल्मका कमेडी एक्टर.....
काठ्मण्डौ राप्ती अञ्चल को एउटा सुन्दर जिल्ला सल्यान,यहाँको जैबिक बिबिधता अनी सल्यान जिल्लाको बयान गरीयो भने सायद सय पानामा पनी सकीन्न होला।यो जिल्ला आफुमा आफै एउटा भरीपुर्ण जिल्ला हो। यो जिल्लाले सांगेतीक क्षेत्रका धेरै कलाकारहरुको जन्म दिएको छ,तीनै कलाकार मध्यका केही बुहुचर्चीत शर्जक हुन बिनोद बाबु.....
न त सहयोगको अपिल, न त कुनै प्रचारप्रसार, बन्यो स्वर्ग जस्तै सुन्दर गोरखाको लाप्राक नमुना बस्ती गोरखा २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएका विभिन्न ठाउँका घर बस्ति उठाउन धेरैले सहयोगको आपिल गरे र सुन्दर नमुना बस्ति पनि तयार पारे । तर त्यहि विनाशकारी भूकम्पले तहसनहस बनाएको गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकको.....
काठमाडौ टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ। आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ।टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको.....
काठमाडौ हास्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब युट्युब ट्रेन्डिङ देखि सामाजिक सञ्जाल जताततै सर्वाधिक चर्चामा रहेको कार्यक्रम २५ औ भागमा प्रवेश गरेको छ। कार्यक्रमको सुरुवाती भाग देखिनै दर्शकको पहिलो रोजाई बन्न सफल कार्यक्रममा जीतु नेपाल, दीपा श्री निरौला.....