नवलपरासी । नवल परासीको रामनगरकी २५ वर्षे दीपा परियार (नाम परिवर्तन) र उनकी बहिनीलाई बुटवलको मजुवाकी सुक माया परियारले दुवई लैजान भारतको बाटो हुँदै श्रीलंका पुर्याइन् । तर बहिनीको उमेर नपुगेको भन्दै श्रीलंकाको अध्यागमनले दिदी बहिनीलाई नै नेपाल फर्काइदियो । एक महिना पासपोर्ट अध्यागमनमै रोकियो । रोकिएको.....
दोहा कतार सरकारले विदेशी कामदारको न्युनतम तलव तोक्ने नयाँ कानुन पारित गरेसँगै नेपाली कामदारको तलव बढ्ने भएको छ। आगामी जनवरीदेखि लागु हुनेगरी कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने कानुन पास गरेको हो। यो निर्णयसँगै अब कतारमा स्वदेशी कामदार सरह विदेशी कामदारहरुले पनि सेवा सुविधा पाउने भएका.....
काठमाण्डाै – सोमबार बिहान यूएईको दुबईमा यूनिभर्सल अमेरिकन स्कुलका सु’रक्षा गा’र्डलाई हु’इँकिएर आएको कारले ठ’क्कर दियो । दु’र्घटनामा परेर गा’र्डको ज्या’न गयो । ती से’क्युरिटी गा’र्ड थिए, बुटवलका लिलबहादुर परियार ।त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेका लिलबहादुर वैदेशिक रोजगारीमा.....
दुबईको शेख मोहम्मद बिन जायद रोडमा सोमबार बिहान सडक दु’र्घटना भएको छ । मिर्डीफ सिटी सेन्टर अगाडि १४ सीट फर्स्ट सेक्युरिटी ग्रुपको मिनी बस सामान सहितको टेलरसँग ठो’क्कीएको थियो । दुर्घटनामा बस चालक सहित सात यात्रुहरूको घटनास्थलमै मृ’त्यु भएको थियो भने ६ यात्रु घाईते भएका थिए । घाईतहरु स्थानिय राशीद अस्पतालमा.....
भारतका योगा गुरु बाबा रामदेवले गोर्खाल्याण्डको बारे आफ्नो धारणा राखेका छन् । उनले भनेका छन् कि “गोर्खाल्याड नेपालको हो, नेपाललाई फिर्ता देऊ” । नेपालमा हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाई सार्वजनिक कामकाजको भाषाको रूपमा प्रयोग गर्ने भन्ने भारतीय प्रधानमन्त्री मोदीलाई प्रख्यात बाबा रामदेवले सिक्किम.....
काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ । दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ । विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन.....
काठमाडौंं। भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देश वाहिर निकाल्ने घोषणा गरेको छ । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) अब मुलुकभर लागू गर्ने घोषणा भारतले जनाएको छ । भारतका केन्द्रीय गृहमन्त्री.....
नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा साँढे १२ लाख जिते । राजकुमार मोहम्मद विन सलमानको देशको नाम साउदी अरब भन्दा बालाजी सौदार मानेले उक्त रकम जितेका हुन् । अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपतिमा बालाजी सौदार मानेलाई शुरु प्रश्न सँसारको एकमात्र कोण परेको झण्डाबारे सोध्दा उत्तर नेपाल भनेका.....
मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ ।स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए.....
केशब कटुवाल, युएइ दुबई – नेपाली गीत संगीतलाइ परदेशी भुमि बाट आज भोलि अतिनै धेरै माया र साथ मिलेको छ भने गीतसंगीतमा आफ्नो भबिस्य खोज्ने नेपाली गीत संगीत प्रेमीहरु या दर्सक श्रोताहरु पनि तेतिकै छौ । विभिन्न परिस्थितिले बिदेशिन बाध्य भएका नेपाली कलाकारहरु परदेशमा बसेर नि भिनिन्न खाले नेपाली गीत संगीतलाइ.....