१७ पुष २०७६, बिहीबार काठमाडौं : भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ जना पर्यटकलाई १ रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ। पहिलोपटक होटल बुक गर्न आएका ५ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी १र१ रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो भन्ने खबर गोरखापत्र दैनिकमा छ।.....
काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल.....
हेरौ कति लाइक आउदो रैछ हाम्रो हिरोहरुलाई यदि उहाँहरुको सपोर्ट गर्नुहुन्छ भने कृपया पेजलाई लाइक र शेयर गर्नुहोस भारतको नया नक्सा बारेमा धुर्मुस र रबि लामिछानेले बिशेश कदम चाल्नको लागी सरकारलाई दबाब दियका छन। दबाबको लागी यो न्युज सक्ददो सेयर गरि एक कमेन्ट अबस्य गर्नुहोला। जय देश जय रबि जय धुर्मुस।। यो.....
काठमाडौं : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन। सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको.....
काठमाडौं । पछिल्ला समय भ्रष्ट्रा*चार विरोधी अभियान्ताको नाममा चर्चा पाएका ज्ञान बहादुर शाही अर्थात ज्ञानेन्द्र शाहीले राजनीतिक पार्टी खालेको खुल्न आएको छ । उनले नेपाल दर्शन नामक दल निर्वाचन आयोगमा दर्ता गराएको पर्दाफास भएको छ । नेपालका लागि नेपाली अभियान पनि यही दलको हिस्सा भएको खुल्न आएको छ । अहिले.....
काठमान्डौ आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भक्तपुर मा भएको थियो ।सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट.....
काठमाडौं / रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका बेलामा स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै छिन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छन् । अनिताको दैनिकी बिहानदेखि साँझसम्म.....
काठमाडाैं । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह प्रक्षेपण गरेकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३१ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय.....
काठमाडौ लामो समय देखि सुगौली सन्धी पछिको नेपाल फिर्ता माग्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नयाँ कदम चाल्ने भएको छ। नयाँ वर्षसँगै मोर्चाले अनप्रेजेन्टेड नेसन्स एण्ड पिपुल्स अर्गनाइजेसन (युएनपीओ) मा दर्ता गर्ने निर्णय गरेको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जनाउनु भएको छ । तपाईलाई जानकारी.....
काठमाडौ विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ. प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनः प्राधिकरणलाई असफलाबन सकिन्छ कि भन्ने मनसाय राखिएको बताए। उपभोक्तालाई सहजरुपमा.....