कक्षा १२ को विद्यार्थीलाई खुसीको खबर , २५ जिल्लामा परिक्षाको यस्तो तयारी हुदै । काठमाडौं, २३ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु.....
सिन्धुली -सिन्धुलीमा ७२ वर्षीय वृद्धसहित २८ जनाले केरोनालाई जितेर घर फर्केका छन् ।शनिबार मात्र जिल्लामा एकैपटक १६ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म जिल्लामा २८ जनाले उपचार पछि कोरोना जितेर घर फर्किएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताए । हालसम्म ४८ जनामा कोरोना भाइरस संक्रमण.....
१५ गतेबाट नाकामा कडाई गरेर गोरखा खोल्ने तयारी रेडियो गोरखा भाद्र १३, गोरखा । भदौ १ र ७ गते गरी दुई चरणमा थपिएको निषेधाज्ञाको समय गोरखामा भदौ १४ अर्थात भोली राती १२ बजेबाट सकिँदैछ । समुदायमा कोरोनाको जोखिम फैलिएको आशंकामा जिल्ला भित्र गरिएको निषेधाज्ञा १५ गतेबाट खोल्ने तयारी सरोकारवालाहरुको छ । सुरक्षा.....
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको.....
काठमाडौ । प्रधानमन्त्री केपी शार्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पु’त्ला ज’लाइएको छ ।अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिकोद्वारा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पु’त्ला ज’लाइएको हो । भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि.....
काठमाडौं।नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ। तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन।समाचार अनुुसार, ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक.....
पूर्वयुवराज पारस शाहले आफू स्वस्थ रहेको स्पष्टीकरण दिएका छन् । सोमबार उनलाई हृदय’घात रहेको हल्ला फैलिएपछि आफ्नो व्यक्ति’गत फेसबुकमार्फत लाइभमा आएका पारस शाहले भने, ‘मलाई केही भएको छैन है साथीहरु, मलाई हृदय’घात भयो रे भन्नेखालका हल्ला सुनेँ, के हर्टअ’ट्याक हुने मान्छे हो म ? भएपनि फेरि उठ्छु ! बिन्दास.....
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी.....
२१ वैशाख, काठमाडौं । भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र.....
काठमाडौं ।सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ । प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने सरकारको तयारी छ ।गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणले निम्त्याएको समस्यापछि प्रशासनिक खर्च कम.....