समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

२० भाद्र २०७६, शुक्रबार ०९:३१

काठमाडौं, २०भदौ : प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज (शुक्रबार) स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।प्रधानमन्त्री.....

जसरी भएपनी नेपाली जनतालाई धनी बनाउँछु नत्र म कम्युनिष्ट भएको काम छैन: प्रचण्ड 

जसरी भएपनी नेपाली जनतालाई धनी बनाउँछु नत्र म कम्युनिष्ट भएको काम छैन: प्रचण्ड 

१७ भाद्र २०७६, मंगलवार १३:२५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ, अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन ।’ प्रचण्डले.....

छुटे पछि पहिलो पटक रबि लाइभमा,भावुक हुँदै भने हजुरहरूको शिर झुक्न दिने छैनौं ।

छुटे पछि पहिलो पटक रबि लाइभमा,भावुक हुँदै भने हजुरहरूको शिर झुक्न दिने छैनौं ।

१० भाद्र २०७६, मंगलवार ०९:२४

रिहा भए पछि रबि ले सामाजिक संजाल फेसबुक मा बोल्दै न्यायको लागि लड्ने सबैलाई धन्यवाद भनेका छ । साथै भोलि चितवनमा विशेष कार्यक्रम गर्ने तयारी समेत रहेको बताएका छन् । सोही अवसरमा बोल्दै युवराज कँडेलले पनि भावुक हुँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । रबि छुटे पनि उनले कार्यक्रम चलाउन पाउने की न पाउने भन्ने.....

यी हुन् पत्रकार पुडासैनीले भिडियोमा नाम लिएकी अस्मिता कार्की हेर्नुहोस।

यी हुन् पत्रकार पुडासैनीले भिडियोमा नाम लिएकी अस्मिता कार्की हेर्नुहोस।

३२ श्रावण २०७६, शनिबार ११:३९

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले हिजो साँझा मात्र काठमाडौंबाट गिरफ्तार गरी चितवन पुर्याइसकिएको छ । उनको तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेको थिएन । उनको तस्बीर यहाँ राखिएको छ । उनलाई अहिले चितवन प्रहरी हिरासतमा.....

प्रधानमन्त्री ओलि बिरामी : फेरि बिदेश लानपर्ने अबस्था

प्रधानमन्त्री ओलि बिरामी : फेरि बिदेश लानपर्ने अबस्था

३१ श्रावण २०७६, शुक्रबार १६:५९

काठमाडौं : सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा पार्टी.....

प्रधानमन्त्री पत्नी राधिका शाक्यकाे पैसा बाटैमा लुटपाट / हेर्नुहोस् भिडियो

प्रधानमन्त्री पत्नी राधिका शाक्यकाे पैसा बाटैमा लुटपाट / हेर्नुहोस् भिडियो

२६ श्रावण २०७६, आईतवार २२:५५

काठमाडौं, गौरब पनेरु उपकरण उही, प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे । जनआस्था साप्ताहिकले समाचार छापेकाे छ । गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन् बैंककमा जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा.....

६ बर्षका बालक, ट्रान्सर्फमर पड्किएर लाग्दा एक हात गुम्यो, शारिरको अबस्था यस्तो / हेर्नुहोस भिडियो

६ बर्षका बालक, ट्रान्सर्फमर पड्किएर लाग्दा एक हात गुम्यो, शारिरको अबस्था यस्तो / हेर्नुहोस भिडियो

२५ असार २०७६, बुधबार ०९:००

६ बर्षका बालक, ट्रान्सर्फमर पड्किएर लाग्दा एक हात गुम्यो, शारिरको अबस्था यस्तो  नेपालमा पछिल्लो समय विद्युतको कारणले धेरै ब्यक्तीले अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय अकालमा बाच्न सफल भएका छन तर उनिहरुको शख्त घाईते हुन पुगेका छन । यस्तै ६ बर्षका धन बहादुर गुरुङ जसको शरीर पुरै क्षतबिक्षत रहेको छ । गत.....

लामो संघर्षपछि कृष्ण ओली आफ्नै खुट्टाले हिड्न सफल

लामो संघर्षपछि कृष्ण ओली आफ्नै खुट्टाले हिड्न सफल

१ असार २०७६, आईतवार १४:३८

पछिल्लो समयमा सामाजिक सञ्जालमा कृष्ण ओली र रुपा ओलीको चर्चा जताततै छ । कृष्णको हात र खुट्टा जोड्नको लागि देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका छन् । त्यही साथ र सहयोगका कारण आज कृष्ण ओली हिड्न सक्ने भएका छन् । अन्ततः धेरै दिनको अथाह प्रयासपछि कृष्णको खुट्टा जोडिएको छ । उनी ३७० दिनपछि आफ्नै खुट्टामा.....

बझाङ केन्द्र विन्दु भएर ठूलो भुकम्प गयो!! हेर्नुहोस

बझाङ केन्द्र विन्दु भएर ठूलो भुकम्प गयो!! हेर्नुहोस

३१ जेष्ठ २०७६, शुक्रबार १७:५२

बझाङ केन्द्र विन्दु भएर भुकम्प गयो। काठमाडौं बझाङ केन्द्र विन्दु भएर भुकम्प गएको छ। शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा बझाङको छबिसपाथीभेरालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं.....

अव म वाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है भन्दै सुत्केरीले प्राण त्यागिन्

अव म वाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है भन्दै सुत्केरीले प्राण त्यागिन्

२९ जेष्ठ २०७६, बुधबार १२:३३

बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ । जेठ २० गते दिउसो ३ वजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो । सोहि घटनाले विक्षिप्त भएकी जिसुलाई वल्ल स्वास्थ्यचौकी.....