समाचार

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो पुरा हेरि पढ्नुहोस

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो पुरा हेरि पढ्नुहोस

८ जेष्ठ २०७६, बुधबार १२:१४

काठमाडौ  सन् २०२० मा रोजगार अनुमति प्रणाली ईपी एस मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ यस पटकको भाषा परीक्षा सञ्चालन.....

पाँचथरको घट्ना नेपाल  कै ठुलो दर्दानक  गाउँ  बासी  सोकमा

पाँचथरको घट्ना नेपाल कै ठुलो दर्दानक गाउँ बासी सोकमा

८ जेष्ठ २०७६, बुधबार ११:५१

काठमाडौ पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको स्थानीय बताउँछन् २६ वर्ष अघि साविक फिदिम१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो। विसं २०५०.....

फेरि आयो दुखद खबर ब्रेक फेल भएर बस दुर्घटना २५ जना घाइते

फेरि आयो दुखद खबर ब्रेक फेल भएर बस दुर्घटना २५ जना घाइते

८ जेष्ठ २०७६, बुधबार ०८:५७

काठमाडौ जेठ ८ अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवलतर्फ फर्कँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भएको छ बस पुलमाथि.....

यी हुन् कुलमान घिसिङलाई भ्रष्टाचार गरे भन्दै  आरोप लगाउने अमनलाल मोदी

यी हुन् कुलमान घिसिङलाई भ्रष्टाचार गरे भन्दै आरोप लगाउने अमनलाल मोदी

८ जेष्ठ २०७६, बुधबार ०८:३२

काठमाण्डौ  संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपक का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि घिसिङले भ्रष्टाचार गरेको फेला पार्न चुनौती दिनुभएको छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक.....

पाँच थर मा सानो  बालबालिका सहित ९ जना को हत्या

पाँच थर मा सानो बालबालिका सहित ९ जना को हत्या

७ जेष्ठ २०७६, मंगलवार १८:४०

पाँचथर  पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ।मान बहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ दुई परिवारको ९ जनाको हत्या गरिएकोमा.....

पाँचथर हत्याकाण्ड हत्यामा प्रयोग गरिएको हतियार लुगा र झोला भेटियो भेटियो

पाँचथर हत्याकाण्ड हत्यामा प्रयोग गरिएको हतियार लुगा र झोला भेटियो भेटियो

७ जेष्ठ २०७६, मंगलवार १७:१९

काठमाडौ पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का मान बहादुर माखिमले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी लुगा र झोला भेटिएको छ।सोमबार राति ९ जनाको विभत्स हत्या भएकै वडामा झुन्डिएको अवस्थामा मान बहादुर मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन् उनले आत्महत्या गरेको स्थानभन्दा.....

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने प्रशासनमन्त्री पण्डितको चेतावनी

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने प्रशासनमन्त्री पण्डितको चेतावनी

७ जेष्ठ २०७६, मंगलवार १६:०८

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गर्नु भयो मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय.....

म्यासेन्जरबाट महिलालाई अस्लिल सामाग्री पठाउने पर्वतका युवा पक्राउ

म्यासेन्जरबाट महिलालाई अस्लिल सामाग्री पठाउने पर्वतका युवा पक्राउ

७ जेष्ठ २०७६, मंगलवार १५:२९

पर्वत सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका६ तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन् नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत.....

सार्वजनिक बसमा हुने महिला हिंसा रोक्न विशेष प्रहरी टोली परिचालन

सार्वजनिक बसमा हुने महिला हिंसा रोक्न विशेष प्रहरी टोली परिचालन

७ जेष्ठ २०७६, मंगलवार १३:०३

काठमाडौ  सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ गत वर्ष उपत्यका भित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रो बसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको.....

खुसिको खबर काठमाडौंबाट हराएका बिपिन बिरगंज बाट भेटिए

खुसिको खबर काठमाडौंबाट हराएका बिपिन बिरगंज बाट भेटिए

७ जेष्ठ २०७६, मंगलवार १२:४३

काठमाडौ  बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्ले भेटिएका छन् उनलाई हिजो बिरगंज बाट भेटिएको बिपिन कि श्रीमति निकिले बताएकी छन् बिपिन को खोजि गर्न लागि पर्ने सबैलाई धन्यबाद दिदै निकी भन्छिन आज म धेरै खुशी छु हजुरहरुको प्रथाना र सहयोगले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ मैले आफुलाई.....