समाचार

प्रचण्ड निवास लाजिम्पाटमा लाग्यो ताला

प्रचण्ड निवास लाजिम्पाटमा लाग्यो ताला

१० मंसिर २०७४, आईतवार ०३:३३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पहिलो पटक ताला लागेको छ। छोरा प्रकाशको निधनपछि शोकाकूल श्रीमति पत्नी सीतासहित प्रचण्ड चितवन र दुबै बुहारीहरु आ–आफ्नो जिल्लातर्फ लागेपछि घरमा ताला लागेको हो। शनिबार दिउँसोमात्र प्रकाशपत्नी बीना कञ्चनपुरतर्फ लागेपछि प्रचण्ड.....

चुनाबको दिन पनि विप्लब आतंक,निर्वाचनमा दिनभर हवाईगस्ती गर्दै नेपाली सेना

चुनाबको दिन पनि विप्लब आतंक,निर्वाचनमा दिनभर हवाईगस्ती गर्दै नेपाली सेना

१० मंसिर २०७४, आईतवार ०३:१३

विप्लब नेतृत्वको (नेकपा) ले लगातार बम विष्फोट  घटनाहरु दोहोर्याउन थालेपछि सेनाले निर्वाचनको दिन दिनभरिनै हवाई गस्ती गर्ने भएको छ । उच्छृङ्खल  गतिबिधि दोहोर्याउने क्रममा बिहान कालिकोटमा विप्लब मावोबादिले मतदान गराउन गएका पधादिकारीहरुलाई मतदान सामाग्री सहित लखेटने प्रयास गरेका थिए । सम्पूर्ण गाउँलाई.....

पहिलो चरण चुनावको मतदान सुरु

पहिलो चरण चुनावको मतदान सुरु

१० मंसिर २०७४, आईतवार ०३:०६

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध.....

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?

१० मंसिर २०७४, आईतवार ०२:५६

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ   १० मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले निर्वाचन.....

काङ्ग्रेसले भोट किन्दै गरेको ७१ हजार रुपैयाँ कब्जा

काङ्ग्रेसले भोट किन्दै गरेको ७१ हजार रुपैयाँ कब्जा

९ मंसिर २०७४, शनिबार १७:२१

जाजरकोट । नेपाली काङ्ग्रेसका कार्यकर्ताले जाजरकोटको पिपेमा बांड्दै गरेको ७१ हजार रुपैयाँ कब्जा भएको छ । भेरि नगरपालिका-१ पिपेमा भोट किन्दै गरेका काङ्ग्रेसका स्थानीय कार्यकर्ताको टोलिबाट ७१ हजार रुपैयाँ सहित रंगेहात कब्जा गरिएको हो । वाइसीएलका वडाध्यक्ष दिलिब रानाको न्यतृत्वको बाम गठबन्धनको टोलिले.....

रियलको नजरमा अगुएरो

रियलको नजरमा अगुएरो

९ मंसिर २०७४, शनिबार १७:०९

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले अर्को सिजनको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरा भित्राउने प्रयास गर्ने सम्भावना बढेको छ । युरोपका विभिन्न सञ्चारमाध्यमले २९ वर्षे अर्जेन्टिनी स्ट्राइकरलाई म्याड्रिड भित्राउने रियलको योजना रहेको उल्लेख गरेको छ । अघिल्लो साता मात्र.....

चुनाब पछी पोखरामा रेल आउछ भनेर कड्किए के.पी वली (भिडियो सहित)

चुनाब पछी पोखरामा रेल आउछ भनेर कड्किए के.पी वली (भिडियो सहित)

९ मंसिर २०७४, शनिबार १६:५४

पोखरा, ९ मंसीर /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि मुलुकमा वामपन्थीको सरकार बन्ने ठोकुवा नै गरेका छन् । संयुक्त वामगठवन्धन चुनाव परिचालन समितिद्धारा पोखरामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले वामपन्थीको सरकार बन्ने दावी गरे । ‘अब वामपन्थीको सरकार बन्यो, बन्यो, कम्युनिस्टको सरकार बन्यो,.....

भट्टराई खोप्लाङ, श्रेष्ठ जौबारीबाट मतदान गर्दै

भट्टराई खोप्लाङ, श्रेष्ठ जौबारीबाट मतदान गर्दै

९ मंसिर २०७४, शनिबार १५:२८

आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गोरखाका उमेद्वारहरु आफ्नो पुख्र्यौली थलो पुगेर मतदान गर्दैछन्। गोरखामा लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ। गोरखा १ लोकतान्त्रिक गठबन्धनबाट गोरखा १ प्रतिनिधिसभा सदस्य उमेद्वार नेपाली.....

नागरिकताका साटोमा  राष्ट्रिय परिचयपत्र

नागरिकताका साटोमा राष्ट्रिय परिचयपत्र

९ मंसिर २०७४, शनिबार १४:५२

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक.....

बम विष्फोटको घटना बढेको बढ्यै , विप्लब माथि सेनाको निगरानी

बम विष्फोटको घटना बढेको बढ्यै , विप्लब माथि सेनाको निगरानी

९ मंसिर २०७४, शनिबार १४:४९

नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले.....