समाचार

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

५ मंसिर २०७४, मंगलवार ०७:२०

काठमाडौं– गत कात्तिक २२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोरी मुद्दाका एक फरार अभियुक्त सीताराम तिमिल्सिनालाई पक्राउ गर्‍यो। जसलाई महत्वपूर्ण उपलब्धि ठानेर प्रेस रिलिज नै जारी गर्‍यो। त्यसको भोलिपल्ट सिआइबीले अर्का एक ‘मोस्ट वान्टेड’ अभियुक्तलाई पक्राउ गरेको थियो। हाइप्रोफाइल.....

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

५ मंसिर २०७४, मंगलवार ०६:२२

२०६३ म‌ंसिर ५ । शान्ति प्रक्रियाको विधिवत सुरुआत भएको दिन थियो यो। त्यसको पृष्ठभूमिमा २०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा अनेकौं चरणको छलफलपछि १२ बुँदे सहमति भएको थियो। जनआन्दोलन–२ मार्फत लोकतन्त्रको स्थापना, १० वर्ष लामो सशस्त्र युद्धपछि माओवादीको शान्तिपूर्ण.....