साहित्य टाइम्स

मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु……

मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु……

२९ आश्विन २०७६, बुधबार १२:४४

मलाई हेर्दै मक्ख पर्छ कस्तो  फटाहा भिनाजु ! दिदी नहुँदा फोन गर्छ कस्तो  फटाहा भिनाजु ! मलाई हेर्दै मक्ख पर्छ कस्तो  फटाहा भिनाजु ! दिदी नहुँदा फोन गर्छ कस्तो  फटाहा भिनाजु ! लाजै बिना बहानामा हरदिन ससुराली धाएर, सधैँ कर्के आँखा तर्छ कस्तो फटाहा भिनाजु ! खाना बनाएर आमाले  खान  बोलाउँदा खेरी, बहाना.....

बाँझो रहर फुलाउने र रिन तिर्ने आशमा ! मुटु छोडि आयको छु दिन फिर्ने आशमा ! – अर्जुन राज

बाँझो रहर फुलाउने र रिन तिर्ने आशमा ! मुटु छोडि आयको छु दिन फिर्ने आशमा ! – अर्जुन राज

१२ माघ २०७५, शनिबार २२:१५

!!गीत !! बाँझो रहर फुलाउने र रिन तिर्ने आशमा ! मुटु छोडि आयको छु दिन फिर्ने आशमा ! झरी थियो आँखाभरी मुहार भरी बादल सक्दिनथे उनलाई भन्न सम्हाल न आँचल झोला भरी सपना र हिक्का थियो सासमा मुटु छोडि आयको छु दिन फिर्ने आशमा ! मन थियो आगनमै जहाज आकासियो आफ्नासँग टाढीदाको पिरले बतासियो गाडीयको छु म आज बालुवाको भासमा मुटु.....

यसकारण खान्थे भगवान शिव भांग-धतुरो

यसकारण खान्थे भगवान शिव भांग-धतुरो

२३ पुष २०७५, सोमबार १३:००

एजेन्सी, पुस २४ भाङ, धतुरो, गाँजा भगवान शिवको प्रसाद मानिन्छ । यही कारणले शिव भक्तहरुले यसको प्रयोग गर्ने गरेको तर्क गर्छन् । शिव भक्तिमा लिन भएर यसको प्रयोग गर्ने शिव भक्तहरुको संख्या धेरै नै छन् भने अन्य नशा प्रयोगकर्ताहरुले पनि शिवको प्रसाद भन्दै भाङ, धतुरा, गाँजाको प्रयोग गर्ने गरेका छन् । ‘शिवले खान.....

आखिर विद्वानहरुलाई छोडेर किन दिए श्री कृष्णले अर्जुनलाई श्रीमद्भ भागवद् गीत ज्ञान

आखिर विद्वानहरुलाई छोडेर किन दिए श्री कृष्णले अर्जुनलाई श्रीमद्भ भागवद् गीत ज्ञान

२२ पुष २०७५, आईतवार १२:२२

एजेन्सी, पुस २३ श्रीमद्भगवद् गीतमा अनेक प्रकारका योग पद्धति बताइएको छ । भक्ति योग, कर्म योग, ज्ञान योग, हठ योग । योग शब्दको अर्थ हुन्छ जोड्नु । यसको अर्थ हो कि कसरी हामी ईश्वरसँग जोडिने । यो ईश्वरसँग पुन जोडिने या सम्बन्ध बनाउने साधन हो । कालक्रममा श्रीकृष्णद्वारा दिएको यो योग लुप्त भएको थियो । तर यस्तो किन.....

त्रि चन्द्र साहित्य समाज द्वारा गजल प्रतियोगिता सम्पन्न

त्रि चन्द्र साहित्य समाज द्वारा गजल प्रतियोगिता सम्पन्न

१२ पुष २०७५, बिहीबार २०:५३

त्रि चन्द्र बहुमुखी क्याम्पसमा त्रिचन्द्र साहित्य समाज द्वारा गजल प्रतियोगिता बिहिबार सप्पन्न भएको छ। सो कार्यक्रममा साहित्य समाजका सचिव मनिष भट्टले कार्यक्रम संचालन गरेका थिए। प्रमुख अतिथी भने वैचारिक आन्दोलनका एक प्रमुख अभियन्ता उपन्यासकार युग पाठकले गरेका थिए । कार्यक्रमको सभाध्यक्षता त्रिचन्द्र.....

कलाकार मदनकृष्ण श्रेष्ठ बिरामी भएर अस्पताल भर्ना, जटिल शल्यक्रिया गरियो

कलाकार मदनकृष्ण श्रेष्ठ बिरामी भएर अस्पताल भर्ना, जटिल शल्यक्रिया गरियो

१ आश्विन २०७५, सोमबार २२:००

काठमाडौं– वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ भदौ २८ गते पार्किन्सन्सको शल्यक्रिया गरिएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। पार्किन्सन्सबाट पिडित श्रेष्ठको टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो। कलाकार श्रेष्ठ विगत ९.....

प्रवासी नेपालीको मन चसक्क बनाउने कविता ‘खुशी ‘

प्रवासी नेपालीको मन चसक्क बनाउने कविता ‘खुशी ‘

३ श्रावण २०७५, बिहीबार ११:२८

"खुशी" म कहाँ छु ? म आफै अन्योलमा छु बेहोसमा छु कि अर्धबेहोसमा छु कि पुरै होसमै पो छु कि म कस्तो छु ? म आफै अन्योलमा छु । म कहाँ छु ? हिउँको थुप्रोमा पुरिएको छु कि मरुभुमिको बालुवामा भास्सिएको छु कि कतै भुङ्रोमा पिल्सिरहेको पो छु कि या पसिनाको समुद्रमा पौडिरहेको छु म के गर्दै छु ? म आफै अन्योलमा छु । यी सबका.....

गोरेलाई मृत्युदण्ड !

गोरेलाई मृत्युदण्ड !

४ असार २०७५, सोमबार ११:०७

‘साक्षीको बयान र प्राप्त प्रमाणलाई मध्यनजर गर्दै संविधानको धारा ...(...) बमोजिम अभियुक्त गोरे भनिने भीमप्रसाद गोले ११ वर्षीया नाबालिका बलात्कार र हत्यामा दोषी पाइएकोले नीजलाई मृत्युदण्डको सजाय सुनाइन्छ’, न्यायाधीश फैसला सुनाउँछन्। मृत्युदण्ड लेखिएको कागजमा हस्ताक्षर गर्छन् र कलमको निब भाँचिदिन्छन्। नेपालको.....

बजेटको बारे कवि धुर्व पौडेलको मन छुने कविता

बजेटको बारे कवि धुर्व पौडेलको मन छुने कविता

२१ जेष्ठ २०७५, सोमबार ०९:४२

"कति पर्यो"   धनमन्त्रीले बजेट ल्याए सम्सदले सह्रनी गर्यो। खबर पाए खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।   कोनि कत्ति खरब भन्थे पैसा त बर्बरी झर्यो। गन्न जाँने खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।   स्वास्थ्यमा अरबौँ भन्थे सिटामोलले झर्यो ज्वरो। बाँच्न पाए खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।   यातायातमा.....

एउटा प्रदेशीले लेखेको ३ करोड नेपालीको मन छुने कविता

एउटा प्रदेशीले लेखेको ३ करोड नेपालीको मन छुने कविता

१८ जेष्ठ २०७५, शुक्रबार १३:४५

अन्तिम बिद्रोह हो महोदय -मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुं जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन ।   दुइछाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो.....