साहित्य टाइम्स

एउटा प्रदेशीले लेखेको ३ करोड नेपालीको मन छुने कविता

एउटा प्रदेशीले लेखेको ३ करोड नेपालीको मन छुने कविता

June 1, 2018

अन्तिम बिद्रोह हो महोदय -मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुं जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन ।   दुइछाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो.....

म छु जस्तो लागेको दिन र मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु आमा

म छु जस्तो लागेको दिन र मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु आमा

April 16, 2018

-नवराज पराजुली आमाले छोराको लागि लेखेको कविता  छोरा! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका धानका पहेँला बालाहरु   त्यसरी नै पाइलैपिच्छे भेटिरहनु तिमीले जिन्दगीको खेतमा खोजेका सपनाका सिलाहरु हेब्बी.....

छ्पामारको बयान : तिमिलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने म कसरी भएँ अयोग्य ?

छ्पामारको बयान : तिमिलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने म कसरी भएँ अयोग्य ?

March 14, 2018

-साधुराम लामिछाने कविता अयोग्यता  तिमिले गोडाफाट भन्यौं मैले गोडा फाटे सतर्क भन्यौं म सतर्क बने अगाडि बढ भन्यौं ,म अगाडि बढे   पछाडि हट भन्यौं म पछाडी हटे सर्टि्फिकेट फाल भन्यौं मैले फाले दस्ताबेज पढ भन्यौं मैले पढे इतिहास पढ भन्यौं मैले पढे   समाज पढ भन्यौं मैले पढे अरु कत्ती कुराहरू तिमिले.....

इन्द्रबहादुर राईलाई मार्क्सवादप्रति एलर्जी थियो !

इन्द्रबहादुर राईलाई मार्क्सवादप्रति एलर्जी थियो !

March 12, 2018

एउटा बुझेको साहित्यकारले नै अर्को साहित्यकारको राम्रो अन्तरवार्ता गर्न सक्छ भन्ने उदाहरण हुन सक्छ यो । अविनाश श्रेष्ठले इन्द्रबहादुर राईसँग यो अन्तरवार्ता लिँदा उनी नेपाली साहित्यमा एमए गर्दै थिए । एमए सकेपछि श्रेष्ठले प्राध्यापन र साहित्यिक पत्रिकाको सम्पादन दुबै गरे । प्रज्ञा प्रतिष्ठानको नियमित.....

एकयात्रा : अन्त्य एक अादर्शको

एकयात्रा : अन्त्य एक अादर्शको

January 20, 2018

म नारायणगढमा जन्मिएँ,एकयात्रा बाँचें र कोहलपुरमा मेरो इहलिला समाप्त भयो। ****** ...त्यसपछि म भन्छु - भाग्यमानीको भुतै कमारो। दिनेशले अझ तीब्र अावाज गरेर भन्छ- भाग्यमानीको भूत मात्रै हैन, भुतका तरुनी छोरी पनि कमारो हुन्छन्। हाँसोले बिकराल रुप ग्रहण गर्छ। साथमा ब्रह्मचारी गुरु लगायतका अादरणीय व्यक्ति भएकाले.....

कहाँबाट सुरु हुन्छ मातृभूमि ?

कहाँबाट सुरु हुन्छ मातृभूमि ?

January 18, 2018

कहाँबाट सुरु हुन्छ मातृभूमि ? हुन्छ कि वर्णमालाको चित्रबाट या असल र विश्वासिला चोकका पुराना मित्रबाट ? कि सुरु हुन्छ मातृभूमि, आमाले गाएको गानबाट या जस्तै कठिनाइमा पनि ,नझुक्ने स्वाभिमानबाट ?   कहाँ बाट सुरु हुन्छ मातृभूमि ? कि चौतारीको दौतरी भेटबाट या हुन्छ बतासमा झुल्दै हुर्कने ति बर-पिपलको बोटबाट.....

कथा : ‘घर फर्केको  मान्छे’

कथा : ‘घर फर्केको मान्छे’

January 5, 2018

रुखहरु ब्रह्माण्डका उत्तम सृजना हुन।यिनिहरु कसैलाई हानी पुर्याउदैनन्! यिनीहरु खुब मिलनसार हुन्छन। रुखहरुले झगडा गरेकोमैले अहिले सम्म देखेको छैन।आज पनि चुपचाप सडक छेउमा उभिएका रुखहरु हात हल्लाईरहेका छन।गाडीको रफ्तार बढ्दै छ।मलाई रमेशको सम्झनाले च्याप्दै छ।त्यसो त उ मेरो कुनै हितैषी मित्र होईन। बस! पोहोर.....

जराको सौन्दर्य (कविता)

जराको सौन्दर्य (कविता)

December 25, 2017

  कविता    अर्जुन दृष्टि पौडेल   सधै सधै अध्यारोमा बसेर, सधै सधै गुमनाम भएर, जराले निर्माण गरिदिन्छ रुखको सौन्दर्य, तिमीले अब त बुझ्नु पर्छ कि अध्यारो सधैभरि खराब हुदैन, यो एउटा गुण हो कुनै कुरुपता होइन ।   सधै सधै रुख भोकाउदा खाना ख्वाइरह्यो तर कहिल्यै फलको आशा राखेन, उसले कहिल्यै मागेन.....

अनुभूति : सम्बन्धको हत्या

अनुभूति : सम्बन्धको हत्या

December 15, 2017

सरिता पौडेल आफ्नो व्यस्त जीवनबाट केहि हिस्सा समय जोगाएर  म यो चिया पसल आइपुग्छु । 'दिदीको पुरानो चिया पसल' थकान र चियाको तलतल मेट्न दैनिक जस्तो आइपुग्ने, यो व्यस्त शहरको चिया अखडामा खै कस्तो आत्मियता छ कुन्नि ? मलाई लत छ सेतो चियाको । चिया पसलमा हरेक साँझ अनि बिहान मेरो जस्तै चियाको लत मेटाउनेहरु धेरै आउने.....

जनताको गीत गाउने सारंगीको  तार चुड्यो

जनताको गीत गाउने सारंगीको तार चुड्यो

November 26, 2017

प्रचण्डकै अघि गीत गाउँदागाउँदै खुसीराम पाख्रिन ढले। अब उनको कुनै सालिक बन्नेछैन किनकि उनी सालिकमुनि थिचिएका मान्छेको पक्षमा गीत गाउँथे।पाख्रिन जनपक्षीय गीत गाउने एकजना मूर्धन्य स्रष्टा थिए। युट्युबमा भेटिने नाम थिएन उनको। समाचारका रंगीन भित्तामा होइन, सडक र गल्लीहरूमा मैलो झोलाभरि गीतका सीडी बोकेर.....