साहित्य टाइम्स

गल्ती!

गल्ती!

November 25, 2017

कविता : गल्ती -रमेश सायन हामीले प्रेम यसरी गरेका हौं!   एक अर्काको गल्ति समेत फूल जत्तिकै कोमल लाग्थ्यो, माफि माग्थ्यौं ! माफी  पाउथ्यौं!   त्यो माफि बच्चाले ललिपप खाइरहेको जस्तो, वा  दुनियाँ  भुलेर खेलौनासँग रमाइरहेको जस्तो, सुन्दर हुन्थ्यो। जानेर वा नजानेर एक आर्काको मन दुखाउँथ्यौ, अनि.....

जगजीत सिंहलाई आलोकश्रीको संगीत यसकारण सदर भो

जगजीत सिंहलाई आलोकश्रीको संगीत यसकारण सदर भो

November 22, 2017

५ मंसिर, काठमाडौं । मुम्बईमा अनिल कोकरी नामक रेकर्डिस्ट थिए । कोकरीले केही समय नेपाली संगीतकार आलोकश्रीको काठमाडौंस्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा पनि काम गरेका थिए । कोकरी र आलोकबीच मित्रवत सम्बन्ध थियो । ‘जगजीत सिंहसँग भेट्न कत्तिको गार्‍हो होला ?’ एकदिन आलोकश्रीले सोधे । ‘म मिलाई हाल्छु नि, आउनुस्.....

प्रदेश र संघीय संसद निर्वाचनको खर्च सवा खर्ब !

प्रदेश र संघीय संसद निर्वाचनको खर्च सवा खर्ब !

November 22, 2017

६ मंसिर, काठमाडौं । सांसद बन्न एउटा उम्मेदवारले कति खर्च गर्नु पर्ला ? चुनाव महँगो बन्दै गएको विश्लेषण भइरहँदा यो प्रश्न पेचिलो बनेको छ । चुनावका भुक्तभोगी अधिकांशको मुखमा फुत्किन्छ, प्रतिनिधिसभा सदस्य निर्वाचित हुन कम्तिमा दुई करोड रुपैयाँ त अनिवार्य बनेको छ । त्यसो त, हरेक उम्मेदवारका लागि निर्वाचन.....

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

November 21, 2017

एजेन्सी- निर्माणदेखि नै विवादमा परेको सञ्जय लीला भन्साली निर्देशित 'पद्मावती'को पूर्वनिर्धारित रिलिज मिति सरेको छ। निर्माण पक्षले आफ्ने इच्छामा मिति परिवर्तन गरेको हो। दीपिका पादुकोण, रणवीर सिंह तथा शाहिद कपुरको भूमिका रेहको फिल्म डिसेम्बर १ मा रिलिज हुने घोषणा गरिएको थियो। रिलिजको १० दिन मात्र बाँकी.....

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

November 21, 2017

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघिको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुनःजाँच तथा पुनःसर्वेक्षण गर्दा थप १ लाख २६ हजार ३ सय २६ घरधनी देखिएका छन्। प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इञ्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्यांक संकलन गर्न खटाएको थियो।.....

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

November 21, 2017

काठमाडौं- आफ्ना उपभोक्ताहरुका लागि सुविधा विस्तार गर्दै नेपाल टेलिकमले अफरलाई तीन महिनाका लागि थप गरेको छ। विभिन्न प्याकेजका अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ। केके छन् अफर? अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग.....

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

November 21, 2017

काठमाडौं– गत कात्तिक २२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोरी मुद्दाका एक फरार अभियुक्त सीताराम तिमिल्सिनालाई पक्राउ गर्‍यो। जसलाई महत्वपूर्ण उपलब्धि ठानेर प्रेस रिलिज नै जारी गर्‍यो। त्यसको भोलिपल्ट सिआइबीले अर्का एक ‘मोस्ट वान्टेड’ अभियुक्तलाई पक्राउ गरेको थियो। हाइप्रोफाइल.....

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

November 21, 2017

२०६३ म‌ंसिर ५ । शान्ति प्रक्रियाको विधिवत सुरुआत भएको दिन थियो यो। त्यसको पृष्ठभूमिमा २०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा अनेकौं चरणको छलफलपछि १२ बुँदे सहमति भएको थियो। जनआन्दोलन–२ मार्फत लोकतन्त्रको स्थापना, १० वर्ष लामो सशस्त्र युद्धपछि माओवादीको शान्तिपूर्ण.....