मेवाको खेतीबाट वार्षिक १६ लाख चोखो नाफा ! काठमाण्डौ । खेतीपातीबाट मोटो रकम कसरी कमाउने भनेर सोचिरहनुुभएको छ ? छ भने तपाईका लागि मेवाको व्यवसायिक खेती एक राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय बजारमा आएको हाइब्रीड मेवाको खेतीबाट मोटो कमाईको संभावना औधी बढेको छ। तपाईले एक हेक्टर क्षेत्रफलमा मेवाको खेती लगाएर.....
सुगर (मधुमेह) भएकाहरुले खानामा ध्यान दिनुपर्ने हुन्छ । खानामा गरिएको लापरबाहिले सुगर नियन्त्रित हुनुको सट्टा झनै अनियन्त्रित भएर जान्छ । यसले स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछ । यस्तोमा धेरै सुगरका बिरामीको चासो हुन्छ, केरा खान मिल्छ ? साधारणतया केरा खाएमा सुगरका बिरामीलाई झन् समस्या हुने धारणा.....
कास्की – पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उहाँमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने.....
काठमाण्डौ । चाउचाउ प्राय सबै समय उमेरका मानिसले मन पराउने तयारी खाद्य पदार्थ हो। धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि यस्ता खानेकुरा दिने चलन छ। धेरैलाई थाहा नहुन सक्छ । तयारी चाउचाउ मन्द बिष हो । आजकल.....
चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै.....
Future of Humanity Institute, University of Oxford साथै अरु १५ जना उत्कृस्ट डेटा साइन्टिस्टहरुले बनाएको मोडेलले हाम्रो देशको बारेमा यस्तो अनुमान गरेको छ। १. हामिसंग पर्याप्त मात्रामा परिक्षण उपकरण नभएको कारण मात्र नदेखिएको हो तर हालमात्र २००० जना नेपालि ब्याक्तिमा कोरोनाको संक्रमण छ। २. हामीहरु अब बिस्तारै 'हाम्रोमा आएन' भनेर हाम्रा.....
काठमाडौंः सोमबार सर्वोच्चले सरकारको नाममा आदेश दिँदै कोराना भाइरस कोभिडः १९ बाट जोगिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन आदेश दिएको हो ।सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलास सरकारको नाममा सो आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको.....
अन्नपूर्णपोष्ट । व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले.....
क्यान्सरबाट जोगाउनु देखी प्रजनन क्षमता वृद्धि सम्म हुन्, यि हुन फर्सीको मुन्टा खानुका अचुक फाइदाहरु काठमाडौँ- हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि.....
डा.अरुण उप्रेती ,कुन खाना खाएमा हाम्रो स्वास्थ्य राम्रो हुन्छ ?,कुन खाना खाने या नखाने ? अक्सर यस्तै जिज्ञासा स्वास्थ्य प्रति सजक हुनेहरुको मनमा हुन्छ। तर हामीले उचित जवाफ पाइरहेका हुँदैनौ। यसको लागि धेरै सोचिंरहनु र खोजीरहनु पर्दैन। मात्र परम्परागत नेपाली खानालाई पच्छयाए हुन्छ। नेपाली खानामा समावेश.....